जोडिनुहोस
  • होमपेज
  • सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक

सिया रघुनाथ सदनमा अवैध भवन निर्माणमा रोक

जनकपुरधाम। जनकपुरधामको ऐतिहासिक सिया रघुनाथ सदन मन्दिरको जग्गामा भइरहेको अवैध भवन निर्माणमा नगरपालिकाले रोक लगाएको छ।

गुठीको जग्गामा बिना नक्सापास गैरकानूनी रूपमा निर्माण कार्य भइरहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले उक्त काम तत्काल रोक्न निर्देशन दिएको हो।

उपमहानगरपालिकाको नगर प्रहरीको टोलीले निर्माण स्थलमा पुगेर काम रोक्नका साथै निर्माण सामग्रीसमेत जफत गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका