जोडिनुहोस
  • होमपेज
  • संसद्को हिउँदे अधिवेशन सुरु

राजनीति

संसद्को हिउँदे अधिवेशन सुरु

  • Sanchar NP
  • आइतवार, बैशाख ६, २०८३
संसद्को हिउँदे अधिवेशन सुरु

काठमाडौं। सङ्घीय संसद्को अधिवेशन आजबाट सुरु भएको छ ।

हिउँदे अधिवेशन भनिने यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ ।

सदनमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित राजनीतिक दलका शीर्ष नेताले मन्तव्य व्यक्त गर्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका