जोडिनुहोस

आर्थिक

नेप्सेमा सामान्य गिरावट

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बुधबार, असार १७, २०८३
नेप्सेमा सामान्य गिरावट

काठमाडौं। बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ। आज नेप्से ४.४५ अंकले घटेर २७११.४५ विन्दुमा पुगेको छ।

नेप्से घट्दा पनि फाइनान्स समूहमा भने उछाल आएको छ । आज फाइनासन्स समूह ५.६३ प्रतिशतले बढेको छ । आज १३ वटा समूहमध्ये ५ समूह बढ्दा फाइनान्समा उछाल आएको हो ।

कारोबारमा पनि गिरावट आएको छ । आज ९ अर्ब ९५ करोड ८० लाख रुपैयाँ बराबरको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर कारोबार भएको छ ।

आज १३३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा ९० हजार ७५२ पटक शेयर किनबेच भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका