जोडिनुहोस
  • होमपेज
  • कांग्रेस संसदीय दलको बैठक जारी

राजनीति

कांग्रेस संसदीय दलको बैठक जारी

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बिहिबार, साउन १४, २०८३
कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी भएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा सुरु भएको हो ।

बैठकमा मन्त्रीहरुले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । यसअघि बसेको बैठकमा सांसदहरुले आफ्नो धारणा राखिसकेका छन् । उक्त बैठकमा अध्यादेशबारे जानकारी दिइएको थियो ।

आजको प्रतिनिधि सभा बैठकमा सरकारले ल्याएका ६ वटाअध्यादेशलाई निर्णयार्थ पेस गर्ने कार्यसूची छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका