जोडिनुहोस
  • होमपेज
  • कमलपोखरीस्थित शानदार मम पसलमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

कमलपोखरीस्थित शानदार मम पसलमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

काठमाडौं। कमलपोखरीस्थित शानदार मम पसलमा आज बिहान ग्यास सिलिन्डर विस्फोट भएको छ । विस्फोटमा परी ११ जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि कीर्तिपुरस्थित जलन अस्पताल लगिएको छ ।

बिहीबार बिहान ग्यास लिक भएर विस्फोट भएको नेपाल प्रहरीले जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका