जोडिनुहोस
  • होमपेज
  • दिनदिनै नयाँ रेकर्ड राख्दै सुनकाे भाउ, पुग्यो तोलाको २ लाख ३८ हजार

दिनदिनै नयाँ रेकर्ड राख्दै सुनकाे भाउ, पुग्यो तोलाको २ लाख ३८ हजार

काठमाडौं  दिन दिनै सुनको भाउले नयाँ रेकर्ड कायम गर्दैछ बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ । मंगलबार  २ लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार दुई हजार ६ सय रुपैयाँले बढेर कारोबार भएको हो । चाँदीको मूल्य भने मंगलबारको तुलनामा प्रतितोला ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार दुई हजार ९ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बुधबार दुई हजार ९ सय ५५ रुपैयाँमा झरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका