जोडिनुहोस
  • होमपेज
  • टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

अन्तर्राष्ट्रिय

टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

  • Avatar of Sanchar NP
    Sanchar NP
  • शनिबार, भदौ २०, २०८३
टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

काठमाडौं। टर्कीमा बुधवार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । टर्किएको प्रकोप एजेन्सीले केन्द्रबिन्दु दक्षिणी मलात्या प्रान्तको काले जिल्लामा रहेको बताएको छ ।

भूकम्प करिव १०.०७ किलोमिटर गहिराईमा गएको थियो । त्यहाँ कुनै क्षति हुन नपाएको बताइएको छ । भूकम्पको धक्का यस क्षेत्रका दियारबाकिर, इलाजिग, कहरामनमारास, टोकाट, एर्जिनकान, टुन्सेली र अदियामान प्रान्तमा पनि महशुस गरिएको थियो ।

सावधानीका रूपमा विद्यालयहरू एक दिनका लागि बन्द गरिएको बताइएको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले भूकम्पपछि टोलीले क्षेत्रमा फिल्ड स्क्यान सुरु गरेको बताए ।य नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्स्योरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनी लगायत छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका