जोडिनुहोस
  • होमपेज
  • पार्किङमा राखिएको विद्युतीय कारमा आगलागी

पार्किङमा राखिएको विद्युतीय कारमा आगलागी

काठमाडौं। काठमाडौंको सीतापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ।

सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिएको बागमती प्रदेश ०१–०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।

अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको काठमाडौं प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तार सर्ट भएर कारमा आगलागी भएको हो।

कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ। कार पूर्ण रूपमा क्षति भएको पनि प्रहरीले जनाएको छ।

464055406 929751819186715 1730980325283258016 n Copy

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका