जोडिनुहोस
  • होमपेज
  • कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिलाको शव फेला

कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक महिलाको शव फेला

काठमाडौं। कीर्तिपुरमा एक महिला मृत फेला परेकी छन्।

कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो।

उनको सनाखत भएको छैन। अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन्। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका