जोडिनुहोस
  • होमपेज
  • सिरियामा इजरायलको बमबारी जारी

अन्तर्राष्ट्रिय

सिरियामा इजरायलको बमबारी जारी

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बुधबार, साउन १३, २०८३
सिरियामा इजरायलको बमबारी जारी

तेलअभिव। इजरायलले सिरियाका संदिग्ध रासायनिक हतियारस्थलमा लामो दूरीका रकेटहरू प्रहार गरेको छ ।

इजरायलका विदेशमन्त्री गिदोन सारले सिरियामा संदिग्ध रासायनिक हतियार साइटहरूमा र लामो दूरीका रकेटहरू प्रहार गरेको बताएका छन्।

उनले भने, ‘ती हतियार शत्रुको हातमा नपरोस् । हाम्रो एक मात्र चासो इजरायल र यसका नागरिकहरूको सुरक्षा हो।’ ‘त्यसैले हामीले रणनीतिक हतियार प्रणालीहरूमा आक्रमण गर्‍यौँ, उदाहरणका लागि र बाँकी रहेका रासायनिक हतियार वा लामो दूरीका मिसाइल र रकेटहरू अतिवादीहरूको हातमा नपरोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका