जोडिनुहोस
  • होमपेज
  • उपनिर्वाचनको परिणामले गम्भीर भएका छौँः एमाले

उपनिर्वाचनको परिणामले गम्भीर भएका छौँः एमाले

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले गत मंसिर १६ मा भएको उपनिर्वाचनको परिणामबारे समीक्षा गरेको छ।

मंगलबार बसेको पार्टीको सचिवालय बैठकमा उपनिर्वाचनबारे समीक्षा गर्दै यसलाई गम्भीरतापूर्वक लिएको पनि एमालेले जनाएको छ।

‘यो परिणामलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘खासगरी काठमाडौंको कीर्तिपुर नगरपालिका, वडा नम्बर १६ लगायतका शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ, त्यहाँ आउन नसकेको परिणामप्रति हामी गम्भीर पनि भएका छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका