जोडिनुहोस
  • होमपेज
  • काठमाडौं विरुद्ध दूरपश्चिमको शानदार जित, नरेनले लिए ५ विकेट

काठमाडौं विरुद्ध दूरपश्चिमको शानदार जित, नरेनले लिए ५ विकेट

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

काठमाडौँ गुर्खाजलाई ७३ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको हो ।

काठमाडौँ गुर्खाजलाई १५.४ ओभरमा अल आउट गर्दै सुदूरपश्चिम रोयल्स विजयी भएको हो ।

काठमाडौँलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउँदले कसिलो बलिङ गरे । नरेनले सर्वाधिक ५ विकेट लिए ।

469504898 122128804094455690 2754155030528060678 n sudur8 462559211 1992983107837788 7231201944402894515 n

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका