जोडिनुहोस
  • होमपेज
  • देउवा–लिङ्देनबीच भेटवार्ता

राजनीति

देउवा–लिङ्देनबीच भेटवार्ता

  • Sanchar NP
  • आइतवार, बैशाख ६, २०८३
देउवा–लिङ्देनबीच भेटवार्ता

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

सभापति देउवालाई भेट्न लिङ्देन उनकैनिवास बूढानीलकण्ठ गएका हुन् । मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको राप्रपाका प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘उहाँहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भयो,’ श्रेष्ठले संक्षिप्त प्रतिक्रिया दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका