जोडिनुहोस
  • होमपेज
  • कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्सविरूद्ध कर्णाली याक्सले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका