जोडिनुहोस
  • होमपेज
  • ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

५०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको हो ।

यसअघि सुन तोलाको एक लाख ५२ हजार रुपैयाँ रहेकोमा आज बढेर तोलाको एक लाख ५२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने यथावत् रहेको छ । चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका