जोडिनुहोस
  • होमपेज
  • एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने

एमालेले आगामी भदौमा विधान अधिवेशन गर्ने

काठमाडौं। नेकपा एमालेले विधान अधिवेशन गर्ने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको पार्टी सचिवालय बैठकले आउँदो भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो।

यस्तै बैठकले वामदेव गौतम नेतृत्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय समेत गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका