जोडिनुहोस
  • होमपेज
  • चिनियाँ वैज्ञानिकले गरे मुटुको स्वास्थ्यको लागि पोषक तत्व बढाउने चामल उत्पादन

चिनियाँ वैज्ञानिकले गरे मुटुको स्वास्थ्यको लागि पोषक तत्व बढाउने चामल उत्पादन

काठमाडौं। चिनियाँ वैज्ञानिकहरूले जीन सम्पादन प्रयोग गरेर कोएन्जाइम सिओक्यु १० उत्पादन गर्नसक्ने नयाँ प्रकारको चामल विकास गरेका छन् । जसले उपभोक्ताहरूलाई मुटुको स्वास्थ्यको लागि पोषक तत्वहरू प्रदान गर्दछ ।

सिओक्यु १० हाम्रो शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एन्टिअक्सिडेन्ट हो । यो समग्र स्वास्थ्यको लागि विशेष गरी मुटुको स्वास्थ्यको लागि आवश्यक छ । मानिसहरूको उमेर बढ्दै जाँदा यो बोसो-घुलनशील एन्टिअक्सिडेन्ट उत्पादन गर्ने शरीरको क्षमता घट्दै जान्छ । जसको अर्थ आहारमा अतिरिक्त पूरकहरू थप्नु लाभदायक हुनसक्छ ।

यद्यपि चामल जस्ता अनाज खाद्य बालीहरू साथै केही तरकारी र फलफूलहरूले मुख्यतया सिओक्यु ९ संश्लेषण गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका