जोडिनुहोस
  • होमपेज
  • सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

 काठमाडौं । भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब १५ मिनेटपछि कारोबार पुनः खुल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका