जोडिनुहोस
  • होमपेज
  • देशभर भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै

स्वास्थ्य/जीवनशैली

देशभर भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, साउन १८, २०८३
देशभर भिटामिन ’ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं। स्वास्थ्य मन्त्रालयले आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ।

बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका मार्फत भिटामिन ’ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका