जोडिनुहोस

खेलकुद

10th National Open Karate Championship सम्पन्न

  • Avatar of Sanchar NP
    Sanchar NP
  • सोमवार, जेष्ठ ४, २०८३
10th National Open Karate Championship सम्पन्न

हिजो माघ १७ गते दशरथ रंगशाला काठमाण्डौमा  10th National Karate Championship सम्पन्न भएको छ ।  सो National Karate Championship मा    Nepal Okinawa Goju-Ryu Karate – Do Association का खेलाडीहरु समेत सह्भागि भई मेडल प्राप्त गर्न सफल भएका छन।

माननीय खेलकुद मन्त्री रामचरित्र महतोको प्रमुख आतिथ्यमा संचालन भएको उक्त खेल कार्यक्रममा संघका प्रमुख प्रशिक्षक बलराम मित्र लगायत नेपाल अधिराज्य भरिका संघहरुको सह्भागितामा रहेको थियो ।

उक्त खेलमा नेपाल ओकिनावा गोजु-रियु कराते संघका खेलाडी हिमान्शि रानाले कुमिते तर्फ सेकेन्ड मेडल, अभि खतिवडाले कुमिते तर्फ तेस्रो मेडल तथा काता तर्फ पनि तेस्रो मेडल र यज्ञ प्रताप रानाले काता तर्फ तेस्रो मेडल र कुमिते तर्फ पनि तेस्रो मेडल ल्याउन सफल भएका थिए ।

1००० ०० ०

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका