जोडिनुहोस
  • होमपेज
  • इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटी विजयी

इङलिश प्रिमियर लिगः म्यानचेस्टर सिटी विजयी

काठमाडौं। इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले साउथहम्पटनलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले साउथहम्पटनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि सिटीको ९ खेलमा २३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै साउथहम्पटनको भने ९ खेलमा एक अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका