जोडिनुहोस
  • होमपेज
  • आज आईसीसी टी–२० विश्वकपमा नेपाल र इंग्ल्यान्डबीच खेल हुँदै

आज आईसीसी टी–२० विश्वकपमा नेपाल र इंग्ल्यान्डबीच खेल हुँदै

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत दाेस्राे दिन आज नेपाल र इंग्ल्यान्डबीच हुने भएको छ ।

भारतको मुम्मबईमा हुन लागेको हो । शनिबारदेखि सुरु भएको विश्वकपको यो पहिलो चरणको खेल हुनेछ । आजकाे खेल दिउँसो ३ बजेटबाट सुरु हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका