जोडिनुहोस
  • होमपेज
  • जापानमा भएको ५ दिने  अन्तराष्ट्रिय कराते सेमिनार सम्पन्न

जापानमा भएको ५ दिने  अन्तराष्ट्रिय कराते सेमिनार सम्पन्न

२८ डिसेम्बर २०२५ देखि २  जनवरी २०२६ सम्म जापानको मेरुथमा ५ दिने  अन्तराष्ट्रिय कराते सेमिनार सम्पन्न भएको छ । उक्त सेमिनारमा नेपाल, जापान, क्यानडा, भारत र वेलायत देशका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।  उक्त सेमिनारको आयोजना भारतका प्रमुख प्रशिक्षण दिलिप कास्यपले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिस्व गोजु-रियो करातेका सदस्य, एसिया कराते महासंघका सचिव तथा युनियन गोजु-रियो कराते संघका अध्यक्ष समेतको उपस्थिती रहेको थियो ।

सो सेमिनारमा नेपालको तर्फबाट जापान गोजु- रियु केन्वाकाई कराते दो संघका सस्थापक कोषाध्यक्ष तथा नेपाल ओकिनावा गोजु-रियु कराते दो संघका प्रमुख प्रशिक्षक डा.तिलु राना, जापान गोजु-रियु केनवाकाई संघका प्रमुख प्रशिक्षक रमेश अधिकारी, जापान गोजु-रियु केन्वाकाई कराते संघका उपाध्यक्ष तथा वरिष्ठ खेलाडी प्रेम थापाको सहभागिता रहेको थियो ।

साथै वेल्ट टेष्टको क्रममा Man Bahadur Bhartal (4 dan), Sher bahadur budhathoki ( 3rd dan), Aadesh aryal (2nd dan), Kritesh khadaka (2nd dan), Kriti kewat (1st dan), Samidun nisha (1st dan), Reedam rana (1st dan)लगायतले पास गरेका छन् karate 2 karate 3 karate 4 karate 6 karate 7 karate 8 1 karate1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका