जोडिनुहोस
  • होमपेज
  • ट्रम्पले दिए श्रीमती मेलानियालाई धन्यवाद

अन्तर्राष्ट्रिय

ट्रम्पले दिए श्रीमती मेलानियालाई धन्यवाद

  • Sanchar NP
  • आइतवार, बैशाख ६, २०८३
ट्रम्पले दिए श्रीमती मेलानियालाई धन्यवाद

काठमाडौं। संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा जित निश्चित भएसंगै डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती मेलानियालाई पहिलो महिला भन्दै धन्यवाद दिएका छन् ।

उनले उनको पुस्तकको प्रशंसा गर्दै भने– उनीसँग ‘देशको नम्बर एक बेस्ट सेलर’ छ । ‘उनले राम्रो काम गरिन्,’ उनले भने ‘मानिसहरूलाई मद्दत गर्न धेरै मेहनत गर्छिन ।’

ट्रम्पले आफ्ना अद्भुत बच्चाहरूलाई पनि धन्यवाद दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका