जोडिनुहोस

आर्थिक

आज शेयर बजार बन्द

  • Avatar of Sanchar NP
    Sanchar NP
  • बुधबार, असार १७, २०८३
आज शेयर बजार बन्द

काठमाडौं। आज शेयर बजार बन्द भएको छ। सरकारले दिएको सार्वजनिक बिदाका कारण सोमबार शेयर बजार बन्द भएको हो।

नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार बन्द हुने जानकारी दिए।

आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा सोमबार सार्वजनिक बिदा दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका