जोडिनुहोस
  • होमपेज
  • अनिल साह बने एनपीएलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी

अनिल साह बने एनपीएलमा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी

काठमाडौं। जनकपुर बोल्ट्सका कप्तान अनिल साह जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

कर्णाली याक्स विरुद्धको खेलमा अनिलले ३५ बलमा ५२ रन जोड्दै अर्धशतक पूरा गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका