जोडिनुहोस
  • होमपेज
  • पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजको शानदार जित

पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजको शानदार जित

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेञ्जर्सले लज्जास्पद हार बेहोरेको छ ।

चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरा एभेञ्जर्स १३.२ ओभरमा ७४ रनमा अल आउट भएको हो ।

सोहेल तनवीर र रिजन ढकालले घातक बलिङ गर्दा पोखरा एभेञ्जर्स ७४ रनमा समेटिएको हो ।

पोखरा एभेञ्जर्सलाई सस्तैमा समेट्न सोहेल, रिजन र लुक बेन्केनस्टाइनले समान ३–३ विकेट लिए ।

दिपक बोहराले १ विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका