जोडिनुहोस
  • होमपेज
  • लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको लक्ष्य

लुम्बिनीले बिराटनगरलाई दियो १९२ रनको लक्ष्य

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज भएको खेलमा लुम्बिनी लायन्सले बिराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनायो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । टम मूर्स ३० रन बनाएर आउट भए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका