जोडिनुहोस
  • होमपेज
  • एनपीएलमा आज कुनैपनि खेल नहुने, भोलिदेखि पुनः सुचारू

एनपीएलमा आज कुनैपनि खेल नहुने, भोलिदेखि पुनः सुचारू

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आज कुनै पनि खेल रहेका छैनन । अघिल्लो शुक्रबारदेखि सुरू भएको एनपीएलको जारी खेलमा सोमवार भने ब्रेक लिइएको हो ।

अहिलेसम्म एनपीएलमा चौधवटा खेल भइसकेका छन । जसमध्ये जनकपुर बोल्टसले अपराजित हुँदै चौथो पटक पनि खेल जितेको छ ।

अहिलेसम्मकै सर्वाधिक रोचक खेल मध्ये जनकपुर बोल्टसले लुम्बिनी लायन्सलाइ १ रनले पराजित गरेर हिजो अप्रत्याशित नतिजा निकालेको थियो भने सुदूरपश्चिमको अपराजित यात्रामा ब्रेक लगाउँदै ३३ रनले चितवन राइनोजले बाजी मारेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका