जोडिनुहोस
  • होमपेज
  • एनपीएलको प्लेअफ समीकरण पूरा

खेलकुद

एनपीएलको प्लेअफ समीकरण पूरा

  • Avatar of Sanchar NP
    Sanchar NP
  • मङ्लबार, साउन २६, २०८३
एनपीएलको प्लेअफ समीकरण पूरा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ ।

हाल जारी खेलमा सुदूरपश्चिम रोयल्सले १२ ओभर दुई बलभित्र कर्णाली याक्सले दिएको लक्ष्य पूरा नगरेपछि कर्णाली प्लेअफ पुग्ने चौथो तथा अन्तिम टोली बनेको हो ।

योसँगै काठमाडौं गुर्खाजको प्लेअफ खेल्ने सम्भावना सकिएको छ । आजको खेलमा कर्णाली १२.२ ओभरभित्र पराजित भएको भए काठमान्डु गुर्खाजले प्लेअफ खेल्न पाउने थियो ।

जनकपुर बोल्ट्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफमा पुगेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका