जोडिनुहोस
  • होमपेज
  • पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। आज सुनको भाउ पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आज पाँच सय रुपैयाँले बढेर तोलाको एक लाख ५१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ २५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका