जोडिनुहोस
  • होमपेज
  • बागमतीविरुद्ध मधेसका मयनको शानदार शतक

बागमतीविरुद्ध मधेसका मयनको शानदार शतक

काठमाडौं। जय ट्रफी इलिट कपमा मधेस प्रदेशका ओपनर मयन यादवले शतक प्रहार गरेका छन् ।

बागमती प्रदेशविरुद्ध मयनले शानदार शतक बनाएका हुन् ।

१०८ बल खेलेका उनले १२ चौका र दुई छक्का प्रहार गरे । यो जय ट्रफी इलिट कपको पहिलो शतक पनि हो ।

उनलाई बागमतीका कप्तान सन्दीप लामिछानेले क्याच आउट गराए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका