जोडिनुहोस
  • होमपेज
  • नेपाल अव युक्रेन बन्छ, नेपालमा जेलेश्की जन्मन्छ भन्नेलाई राजनैतिक बिश्लेषक रायमाझीको दनक

नेपाल अव युक्रेन बन्छ, नेपालमा जेलेश्की जन्मन्छ भन्नेलाई राजनैतिक बिश्लेषक रायमाझीको दनक

आजभोली कता कता नेपाल अव युक्रेन बन्छ, नेपालमा अव जेलेश्की जन्मन्छ भन्ने जस्ता मिथ्या प्रचार प्रशारहरु गरेको पनि पाईन्छ । उक्त प्रचार प्रशार गर्ने गराउने नेपाली कांग्रेस र नेकपा एमालेका कथित खोक्राराष्ट्रवादीहरू नै हुन् । यीनीहरुले  देश लुट्न सम्म लुटे ,कङ्गाल बनाए । युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था उत्पन्न गराए। चर्को करको  मारले उद्योग व्यवसायीहरू सडक छाप बन्न बाध्य भए । बिचौलिया, माफिया, तस्करहरू र कालाबजारीहरू सर्वत्र हावी भए। अकुत र कालो धनका मतियारहरू मात्र जतातै सलबलाएका छन् मोटाएका छन्। प्रजातन्त्रमा जनता मोटा र बलिया हुन्छन् भन्ने तर  यहाँ त दलाल बिचौलिया तथा माफियाहरु मात्रै शक्तिवान बनेका छन्।

प्रकाश रायमाझी, राजनैतिक बिश्लेषक

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका