जोडिनुहोस
  • होमपेज
  • एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसबाट हुने, टाइटल स्पोन्सर सिद्धार्थ बैंक

एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसबाट हुने, टाइटल स्पोन्सर सिद्धार्थ बैंक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण स्टार स्पोर्टसबाट हुने भएको छ ।

एनपिएलले आफ्नो फेसबुक पेजमार्फत एनपिएलको प्रत्यक्ष प्रसारण भारतीय स्पोर्ट्स च्यानल स्टार स्पोर्ट्स नेटवर्कबाट हुने जानकारी दिएको हो ।

साथै एनपिएलले आजै आफ्नो टाइटल स्पोन्सर पनि सार्बजनिक गरेको छ । एनपिएलको टाइटल स्पोन्सर सिद्धार्थ बैंक रहने भएको छ ।

नेपाल प्रिमियर लिग मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका