जोडिनुहोस
  • होमपेज
  • एनपीएल : आज चार टिम मैदान उत्रिँदै, कसको भिडन्त कोसँग ?

एनपीएल : आज चार टिम मैदान उत्रिँदै, कसको भिडन्त कोसँग ?

काठमाडौं। मंसिर १५ गतेदेदेखि कीर्तिपुरको टीयू क्रिकेट मैदानमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) जारी छ ।

यसैबीच आज दुई खेल हुँदैछन् । पहिलो खेल बिहान ९ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुनेछ । दिउँसो १ बजे हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ ।

प्रतियोगिता आगामी पुस ६ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । जसमध्ये राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स भने बाहिरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका