जोडिनुहोस
  • होमपेज
  • एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्री

एनपीएलको उद्घाटन खेलका सबै टिकट बिक्री

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् ।

मंसिर १५ गते त्रिवि क्रिकेट मैदानमा हुने विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएको हो । टिकट खुला भएको दुई दिनमै सबै बिक्री भइसकेको एनपीएलले जनाएको छ ।

त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता १२ हजार रहेको छ । भीआईपी तर्फ २ हजार र सामान्यतर्फ १० हजार दर्शक अटाउछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका