जोडिनुहोस
  • होमपेज
  • कर्णाली याक्सको २ विकेट मुम्यो, शिखर धवन १४ रनमा आउट

कर्णाली याक्सको २ विकेट मुम्यो, शिखर धवन १४ रनमा आउट

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरूद्ध ब्याटिङ गरिरहेको छ ।

खेलमा कर्णाली याक्सका दुवै ओपनर आउट भएका छन् । ओपनर देब खनाल १ रनमा आउट भए भने अर्का ओपनर शिखर धवन १४ रनमा आउट भए । धवनलाई हर्ष थाकेरले बोल्ड गरे ।

देबलाई ललित नारायण ललितनारायण राजवंशीले बोल्ड आउट गरेका थिए ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा कर्णाली याक्सले टस जितेर ब्याटिङ गरिरहेको हो । ५ ओभरको खेल सकिँदा कर्णाली याक्सले २२ रन बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका