जोडिनुहोस
  • होमपेज
  • चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १६२ रनको लक्ष्य

चितवन राइनोजले पोखरा एभेन्जर्सलाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पाँचौँ खेलमा चितवन राइनोजले पोखरा एभेञ्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका