जोडिनुहोस
  • होमपेज
  • चितवनले कर्णालीलाई दियो १३१ रनको मध्यम लक्ष्य

चितवनले कर्णालीलाई दियो १३१ रनको मध्यम लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा चितवनले कर्णालीलाई मध्यम लक्ष्य दिएको छ । तेस्रो जितको खोजीमा रहेको चितवनले कर्णालीलाई १ सय ३१ रनको मध्यम लक्ष्य दिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका