जोडिनुहोस
  • होमपेज
  • एसीसी यू–१९ एसिया कपः श्रीलंकाविरूद्ध जितका लागि नेपाललाई २३४ रनको लक्ष्य

एसीसी यू–१९ एसिया कपः श्रीलंकाविरूद्ध जितका लागि नेपाललाई २३४ रनको लक्ष्य

काठमाडौं। एसीसी यू–१९ एसिया कपको पहिलो खेलमा नेपालले जितका लागि रनको लक्ष्य पाएको छ।

संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट स्टेडियममा प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकाविरूद्ध जितका लागि २३४ रनको लक्ष्य पाएको हो।

नेपालले टस जितेर पहिले बलिङ गरेको खेलमा श्रीलंकाले ५० ओभरमा १० विकेट गुमाएर २३३ रन बनाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका