जोडिनुहोस
  • होमपेज
  • एएफसी एशियन कपको तेस्रो चरणको छनोटका लागि नेपाल समूह ‘एफ’मा

एएफसी एशियन कपको तेस्रो चरणको छनोटका लागि नेपाल समूह ‘एफ’मा

काठमाडौं। एएफसी एशियन कपको तेस्रो चरणको छनोटका लागि नेपाल समूह ‘एफ’मा परेको छ । मलेसियाको क्वालालम्पुरमा रहेको एएफसी हाउसमा आज भएको ‘ड्र’ मा नेपालसँगै भियतनाम, मलेसिया र लाओस समूह ‘एफ’ मा परेका हुन् ।

२४ टिमलाई चार–चार समूहमा विभाजन गरिएको छ । एएफसीका अनुसार आउँदो मार्च २५ तारिखबाट शुरु हुने प्रतियोगिता राउन्ड रोबिन फर्म्याटमा होम एन्ड अवेमा हुनेछ ।

हरेक समूहको विजेता सन् २०२७ मा साउदीमा आयोजना हुने एएफसी एशियन कपका लागि छनोट हुनेछ । नेपालले मार्च २४ मा मलेसियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका