जोडिनुहोस
  • होमपेज
  • १२ सय रुपैयाँले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार?

१२ सय रुपैयाँले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला १ हजार २ सय र चाँदी प्रतितोला ६५ रुपैयाँ घटेको हो।

बिहीबार सुन प्रतितोला एक लाख ५४ हजार दुई सयमा कारोबार भएकामा आज प्रतितोला एक लाख ५३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यसैगरी चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय २५ मा कारोबार भएकामा आज १ हजार ८६० रुपैयाामा किनबेच भइरहेको महासङ्घले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका