जोडिनुहोस
शुक्रबार, कार्तिक ७, २०८३
शुक्रबार, कार्तिक ७, २०८३
  • होमपेज
  • अन्ततः क्रिकेटर सन्दीप लामिछानेलाई दियो अमेरिकाले भिसा

अन्ततः क्रिकेटर सन्दीप लामिछानेलाई दियो अमेरिकाले भिसा

काठमाडौं। नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् ।

टी–२० विश्वकपदेखि भिसा नपाएका सन्दीपले विश्वकप लिग–२ का खेलहरूका लागि भिसा पाएका हुन् । अमेरिकाले भिसा दिएसँगै सन्दीप शुक्रवार नै अमेरिका प्रस्थान गर्नेछन् ।

विश्वकप लिग–२ शृङ्खला अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकाको टेक्ससस्थित ग्रान्ड पेरी रङ्गशालामा हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका