जोडिनुहोस
  • होमपेज
  • अन्तिम दुई ओभरमा ४३ रन जोड्दै कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

अन्तिम दुई ओभरमा ४३ रन जोड्दै कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं। सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनायो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका