जोडिनुहोस
  • होमपेज
  • एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बने आन्द्रेस गौस

एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बने आन्द्रेस गौस

काठमाडौं। अमेरिकी क्रिकेटर आन्द्रेस गौस नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

लुम्बिनी लायन्ससँगको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याटर आन्द्रेस गौसले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५४ बलमा शतक बनाए । उनी अहिले पनि क्रिजमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका