जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिमले पोखरालाई दियो १ सय ५४ रनको लक्ष्य

सुदूरपश्चिमले पोखरालाई दियो १ सय ५४ रनको लक्ष्य

काठमाडौं। नेपाल प्रिमियर लिग(एनपिएल)मा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १ सय ५४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५३ रन जोड्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका