जोडिनुहोस
  • होमपेज
  • सुदूरपश्चिमविरुद्ध टस जितेर ब्याटिङ गर्दै जनकपुर

सुदूरपश्चिमविरुद्ध टस जितेर ब्याटिङ गर्दै जनकपुर

काठमाडौं। नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो क्वालिफायर्समा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै छन् । त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

आजको यस खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायर्समा कर्णाली याक्सको सामना गर्नेछ ।

जनकपुरका कप्तान तथा ओपनर अनिल साह चोटग्रस्त बनेपछि टिमलाई ठूलो झट्का लागेको छ । अनिलको औंलामा चोट लागेको छ । उनले एनपीएलका बाँकी खेल गुमाउनेछन् । अनिलको अनुपस्थितिमा आसिफ शेखले टिमको कप्तानी सम्हाल्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका