जोडिनुहोस
  • होमपेज
  • महिला टी-ट्वान्टी त्रिकोणात्मक सिरिज : नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय ४१ रनको लक्ष्य, सीताले लिइन् ५ विकेट

महिला टी-ट्वान्टी त्रिकोणात्मक सिरिज : नेदरल्यान्ड्सले नेपाललाई दियो १ सय ४१ रनको लक्ष्य, सीताले लिइन् ५ विकेट

नेदरल्यान्ड्सलाई रोक्ने क्रममा नेपालकी सीता राना मगरले सर्वाधिक ५ विकेट लिइन् । सीताले ३ ओभर बलिङ गर्दै १२ रन खर्चिएर ५ विकेट लिएकी हुन् । मनिषा उपाद्यायले २ विकेट लिइन् । नेदरल्यान्ड्सका लागि कप्तान बाब्बेटे डी लिडले सर्वाधिक ४१ रनको योगदान दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका