जोडिनुहोस
  • होमपेज
  • मलेसियाले नेपालाई दियो ४६ रनको लक्ष्य

मलेसियाले नेपालाई दियो ४६ रनको लक्ष्य

काठमाडौं। आइसिसी यु १९ महिला विश्व कपमा मलेसियाले नेपालाई ४६ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया १६.५ ओभरमा अल आउट हुँदै ४५ रन मात्रै जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोडिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका